
कृषिमा विदेशी लगानी आवश्यक रहे पनि प्रशस्त गृहकार्य आवश्यकः सरोकारवाला
६ माघ २०७७ काठमाडौं । सरोकारवालाले कृषि क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहे पनि त्यसअघि प्रशस्त गृहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आज भएको एक कार्यक्रमका सहभागीले विदेशी लगानीले पार्ने असर र त्यसको निराकरणको उपाय खोजेर मात्र...