वार्ता

प्रतिबन्धित नेकपा सरकारसँग वार्ताका लागि तयार, विप्लव भन्छन्–राज्यको धारणा प्रष्ट होस्

८ मंसिर, २०७७ काठमाडौं । प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग वार्ताका लागि पार्टी तयार रहेको बताउनुभएको छ । विप्लवले वार्ताको हल्ला गरेर मात्रै नहुने भन्दै धारणा के हो भनेर सरकारलाई सोध्नुभएको छ । पार्टी...

बिना शर्त अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

२४ असोज, २०७७ काठमाडौं । सरकारले २७ दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई विना शर्त अनशन अन्त्य गर्न आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्ति...

सरकारले वार्ताका नाममा अल्झाएर डा. केसीको ज्यान लिन खोजेको आरोप

२४ असोज, २०७७ काठमाडौं । डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीले असोज २२ गते भएको सहमतिको प्रस्तावबाट सरकार पछि हटेकाले सहमति हुन नसकेको आरोप लगाएको छ । सहमतिको प्रस्तावबाट सरकार पछि हटेको भन्दै केसी पक्षीय वार्ता टोलीले दबाब...

सरकार र अनशनरत डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन घोषणाको तयारी

२४ असोज, २०७७ काठमाडौं । सरकार र आमरण अनसनमा रहेका डा. गोविन्द केसीका प्रतिनिधिहरुबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ। डा केसीको वार्ता टोलीका सदस्यहरुले बिहीबार भएको समझदारीभन्दा पनि सरकार पक्ष पछि हटेपछि सहमति बन्न नसकेको बताएका छन। शिक्षामन्त्री गिरिराजमणि...

सरकारले वार्तामा गरेको ढिलाइप्रति अनशनरत डा.केसी पक्षको असन्तुष्टि

२३ असोज, २०७७ काठमाडौं । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डाक्टर गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । डाक्टर केसी पक्षले बिहीबारको वार्तापछि सरकारी टोली सम्पर्कमा नआएको भन्दै असन्तुष्टि जनाएका हुन् । सरकार र डाक्टर केसी पक्षको वार्ता...

डा. केसीसँग अविलम्ब वार्ता गरेर जीवन रक्षा गर्न सभापति देउवाको माग

१८ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै अविलम्व वार्ता गरी जीवन रक्षा गर्न माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर केसीको जीवन रक्षामा ढिलाई भए दुष्परिणाम गम्भीर हुने...

वार्ताबाटै सम्भव छ नेपाली भूमि फिर्ता पाउन ? केके छन् उपाय ?

नेपाल र भारतबीच विभिन्न स्थानमा सीमा विवाद छ । कतिपय स्थानमा सामान्य छन् कतिपय स्थानमा गम्भीर प्रकृतिका विवाद छन् । भारतले एकतर्फी ढंगले सीमा अतिक्रमण गरिरहे पनि नेपाल मौन बस्दा कतिपय नेपाली भूमिमा भारतले भौतिक संरचनासमेत निर्माण गरेको छ...