
लिम्पियाधुरासहितको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने योजना छैनः परराष्ट्र
१८ साउन, २०७७ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूमी समेटेर नेपालको नयाँ प्रकाशन गरे पनि त्यो नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउन कुनै तयारी भएको छैन । केहीदिनअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतीय...