
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने
१८ साउन, २०७७ काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भएको छ। त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलगायत युनाइटेड नेशन युएनओ र गुगलमा समेत प्रकाशित हुने गरी तयारी गरेको भूमि व्यवस्था मन्त्री पद्मा...