अन्तर्वार्ता
नेपाली भूमि लिपुलेकमा भारत सैनिक थप्दैछः केशरबहादुर भण्डारी, पूर्व जनरल
२०७७ असार ५ गते १३:०१

नेपाली सेनााका पूर्व जनरल डाक्टर केशरबहादुर भण्डारीले चीन र भारतको सीमा क्षेत्र लद्दाखमा उत्पन्न तनावका कारण भारतले नेपाली भूमि लिपुलेकमा सैनिक संख्या थप गरेको बताउनु भएको छ ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले प्रधानमन्त्री मोदीको निर्देशनमा सैन्य सुरक्षा बढाएको दाबी गर्नुभयो ।
साथै उहाँले चीनसँग भएको सीमा विवादका कारण नेपाली भूमिको आवश्यकता बढेकाले नेपाललाई फिर्ता दिनै नहुने बरु आवश्यक परे सैनिक लडाई लड्नसमेत तयार हुने भारतीय तयारी रहेको उहाँको दाबी छ ।
प्रतिक्रिया