राप्रपा

राप्रपा अध्यक्ष थापाले भने–अदालतको फैसला स्वीकार गरेर अघि बढौं

११ फागुन २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतको फैसला सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । ट्वीट गर्दै अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्कवितर्क गर्न सकिने भए पनि सबैले मान्नुपर्ने बताउनुभएको...

प्रधानमन्त्री ओलीले नागरिकमाथि विश्वासघात गरेको राप्रपा नेताहरुको आरोप

११ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा आज मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपा युवा संगठन काठमाडौंले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । राप्रपाको यो र्‍याली बबहरमहलबाट शुरु भएर थापाथली,...

तस्वीरमा हेर्नुस् राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै राप्रपाले निकालेको र्‍याली

११ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो । राप्रपाको यो र्‍याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क,...

ताजा जनादेशमा जानु अहिलेको उत्तम विकल्पः राप्रपा अध्यक्ष थापा

७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्ने बताउनु भएको हो...

राप्रपा अध्यक्ष राणाले भने–राष्ट्रपतिको भूमिकाले कोत पर्व स्मरण गरायो

६ पुस, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधानविपरीतका कामहरु भएको बताउनुभयो । उहाँले राष्ट्रपतिले निर्वाह...

हिन्दू राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने

४ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई...

राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने

२ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध सडक संघर्षमा उत्रने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण,...

राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो

२५ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौँ ल्याइएको छ । पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ...

राप्रपाका नेताहरुले भने–देश जोगाउन हिन्दू राष्ट्र र राजसंस्था अपरिहार्य छ

२२ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित कार्यक्रममा बोल्दै नेताहरुले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला...

राप्रपा नेता वैकुण्ठबहादुर चन्दको निधन

३ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वैकुण्ठबहादुर चन्दको निधन भएको छ । मिर्गौला रोगबाट पीडित ८८वर्षीय चन्दको आज बिहान ६ बजे निदान अस्पताल काठमाण्डौमा निधन भएको हो । गुल्मीको मदाने गाउँपालिका...