अन्तर्वार्ता
राप्रपाको सत्ता यात्रा र बहिर्गमनको कारण र औचित्य के हो? (भिडियो कुराकानी)
२०७९ फागुन १५ गते २०:२५

१५ फागुन २०७९ काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपाले संघीय सरकार छोडेको छ । सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेको राप्रपाले केही प्रदेशमा भने समर्थन यथावत राखेको छ ।
केही प्रदेश सरकारमा सहभागीसमेत छ । आजको तीन मिनेटमा राप्रपाको सत्ता यात्रा र बहिर्गमनको कारण र औचित्य के हो भनेर उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई सोधेका छौँ ।
प्रतिक्रिया