राजनीतिक

समसामयिक राजनीतिक घटनाक्रमबारे एमालेले आज धारणा सार्वजनिक गर्ने

९ माघ २०७८ काठमाडौं । स्थानीय तह, प्रतिनिधि सभाको चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज धारणा सार्वजनिक गर्ने भएको छ । यसका लागि आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा...

प्रचण्डले आज राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने

१६ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । अध्यक्ष प्रचण्डको जवाफपछि प्रतिवेदन पारित गरिने माओवादी केन्द्रले जनाएको छ । समूहगत छलफलको निष्कर्ष २५...

राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि आज समूहगत निष्कर्ष प्रस्तुत हुँदै

१४ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र चौथो दिन आज राजनीतिक र विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिँदैछ । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

१० पुस २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।...

शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न रोक

२७ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको...

प्रमुख राजनीतिक दलका शीर्ष नेता आज एउटै मञ्चमा, विदेशी पाहुना आउने

२४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी हुन लागेको महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । आज हुने उद्घाटन समारोहमा प्रमुख...

सक्षमलाई पाखा लगाएर राजनीतिक पहुँचको नियुक्तिले खेलुकद क्षेत्र सँधै बेहाल (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको नयाँ सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भए । हिजो बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रग्वी संघका अध्यक्ष घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । खुला छनोटका आधारमा सदस्य सचिव नियुक्त गरिएको...

एमाले ‘राजनीतिक दल’ भन्दा ओलीको ‘कम्पनी’ भन्ने आरोप यसरी भयो पुष्टि (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७८ चितवनं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसरी चलाउँदै आउनुभएको छ भन्ने चितवनमा छर्लङ्ग भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले नेकपा एमालेलाई दलका रुपमा भन्दा कम्पनीकारुपमा चलाएको आरोपलाई १० औं महाधिवेशनले थप...

प्रधानन्यायाधीश प्रकरण : राजनीतिक दलहरु आँखा चिम्लेर बस्दा समस्या गहिरिँदै (भिडियो रिपोर्टसहित)

७ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले राजनीतिक दलहरुको स्पष्ट भूमिका खोज्न थालेका छन् । एक महिनादेखि ठप्प रहेको न्यायालयका विषयमा प्रमुख राजनीतिक दलहरु आँखा छोपेर बस्दा समस्या गहिरिँदै जान थालेको छ...

यसरी हुँदैछ तीन प्रमुख राजनीतिक दलका महाधिवेशनको तयारी

२७ कात्तिक २०७८ काठमाडौं । देशका प्रमुख तीन ठूला राजनीतिक दलहरु महाधिवेशनमा होमिएका छन् । एमालेले आज महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । यस्तै नेपाली कांग्रेसले चाडबाडका कारण रोकिएको वडा र स्थानीय तहको अधिवेश आजदेखि शुरु गरेको छ ।...