Main News

राजनीतिक व्यक्ति नै राष्ट्रपति हुनुपर्छः नेता झलनाथ खनाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २८ गते १८:३०
राजनीतिक व्यक्ति नै राष्ट्रपति हुनुपर्छः नेता झलनाथ खनाल (भिडियो रिपोर्टसहित)

२८ माघ २०७९ विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक व्यक्ति नै राष्ट्रपति हुनुपर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारसँग नेता खनालले असल राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा राष्ट्रिय सहमति कायम हुन सक्ने बताउनुभयो ।

आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा नसोचेको र वर्तमान सरकारमा सहभागी नहुने नेता खनालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *