राजतन्त्र

प्रचण्ड–नेपाल समूहको आरोप– ओलीले हिन्दू राज्य र राजतन्त्र ल्याउन खोजे (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा राजनीति गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड–नेपाल समूहले ओलीमाथि हिन्दू राज्य घोषणा गर्ने षडयन्त्रमा लागेको आरोप समेत लगाएको छ ।...

प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनाको शुरुवातः प्रचण्ड

६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको शुरुवात भएको दाबी गर्नुभएको छ । पार्टी निकट पत्रकारको भेलालाई काठमाडौंमा आज सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न...

दलहरुले प्रधानमन्त्रीलाई भने –’तपाइँकै कारण राजतन्त्रका पक्षमा जुलुस निस्कियो,सच्चिनुस्’ (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले सरकारकै कारण जनतामा असन्तुष्टि बढ्दै गएको र राजतन्त्रका पक्षमा जुलुस निस्केको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उनीहरुले यसमा सरकारलाई जिम्मेवार ठहर गर्दै सच्चिन सुझाव दिएका...

शासकीय असफलताको लाभ लिन खोज्दै राजावादी, फर्किएला त राजतन्त्र ?

१८ मंसिर, २०७७ काठमाडौं । केही दिनयता देशका प्रमुख शहरमा गणतन्त्र खारेज गर्दै राजतन्त्रात्मक हिन्दू राष्ट्र स्थापनाको माग गर्दै प्रदर्शन भइरहेका छन् । विभिन्न समूहका नाममा भइरहेका यस्ता प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता खुलेर लागेका छन् । शासकीय...

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने अवसर प्राप्त भयोः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

३१ जेठ, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने अवसर प्राप्त गरेको बताउनुभएको छ । संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा अध्यक्ष दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता...