मोरङ

कोरोना सङ्क्रमणबाट मोरङका दुई शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

२६ वैशाख २०७८ विराटनगर । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको...

मोरङमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु

२१ वैशाख २०७८ मोरङ । कोरोना सङ्क्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा...

पर्सा, मोरङ र सुर्खेतमा ६ जना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट पर्सा, मोरङ र सुर्खेतमा ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण पर्सामा उपचाररत सर्लाहीका एक पुरूष र बाराकी एक महिलाको मृत्यु भएको छ । सर्लाहीको धनगढाका ४३ बर्षीय पुरूषको आज...

मोरङमा ९६६ महिला बेपत्ता, बेचविखनमा आफन्तै संलग्न रहेको पुष्टि

१३ वैशाख २०७८ मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको...

पूर्वमिस नेपालको डिजाइनमा मोरङमा यस्तो बन्दैछ ज्येष्ठ नागरिक ग्राम (भिडियोसहित)

३० मंसिर, २०७७ विराटनगर । स्थानीय बासिन्दाको अवरोधका बावजुद प्रदेश १ सरकारले मोरङको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम बनाउन थालेको छ । स्थानीय भूमिहीन सुकुम्बासीले वैकल्पिक बसोबासको व्यवस्था मिलाएर मात्र ज्येष्ठ नागरिक ग्राम निमार्णको कार्य अघि बढाउन भन्दै आएका थिए...

मोरङ घटनाका दोषीलाई कानूनी कारवाही गर्न माग

२४ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार...

मोरङमा प्रधानाध्यापकको गोली हानी हत्या, विप्लव समूहमाथि आशंका

२३ मंसिर, २०७७, मोरङ । मोरङको मिक्लाजुङमा प्रधानाध्यापकको गोली हानी हत्या गरिएको छ । नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताले उहाँको हत्या गरेको प्रहरीले जनाएको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय...

कोरोना संक्रमणबाट मोरङ र चितवनमा थप तीन जनाको मृत्यु

१२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण मोरङ र चितवनमा थप तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल...

कोरोना संक्रमणबाट मोरङमा प्रहरी निरीक्षक र तत्कालीन गाविस अध्यक्षको मृत्यु

९ मंसिर, २०७७ मोरङ । कोरोना संक्रमणबाट मोरङमा पूर्व गाविस अध्यक्ष र प्रहरी निरिक्षकको मृत्यु भएको छ । मोरङको तत्कालिन पथरी गाउँ विकास समितिका पूर्व अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरस संक्रमणका कारण आज बिहान मृत्यु भएको हो ।...

मोरङबाट विप्लव समूहका सेक्सन कमाण्डर हतियारसहित पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले एकथान पेस्तोलसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । मोरङ उलाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरबाट विप्लव समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पांलाई आइतबार...