महामन्त्री

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

३१ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण पुष्टि पश्चात होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो । कोइराला चावहिलस्थित ओम अस्पताल भर्ना हुनु भएको...

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

२३ भदौ, २०७७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बेलुकी ह्याम्स अस्पताल स्वाब दिएका कोइरालाको बिहान ११ बजे आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो। त्यसपछि पुनः जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...

देउवालाई आफूले मात्र हराउन सक्ने महामन्त्री कोइरालाको दाबी

८ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई आफूले मात्रै पराजित गर्न सक्ने दावी गर्नुभएको छ । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवाले हार्ने कोइरालाको दावी छ...