महन्थ ठाकुर

निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर

१५ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता उपेन्द्र यादवबाबुराम भट्टराई समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ । आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन...

जसपाको महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल शुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका...

महन्थ ठाकुर पक्षमा लाग्ने सांसदको पद संकटमा, बचाउने विकल्प के छन् ? (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले अर्को पक्षलाई आधिकारिकता दिएपछि ठाकुर महतो पक्ष अब कसरी अघि बढ्छ भन्ने धेरैलाई चासो छ । नयाँ दल बनाए पनि उसले केन्द्रीय कार्यकारिणीमा ४० प्रतिशत नपुर्‍याएकाले सांसदको पद भने जोगाउन नसक्ने देखिएको...

जसपा महन्थ ठाकुर समूह आज सरकारमा जाँदै, आजै मन्त्रीहरुको शपथ

२१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष आज ओली सरकारमा जाने भएको छ । बेलुकी साढे ६ बजे शपथको तयारी भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा,...

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

१८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–डाक्टर बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र...

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो समूहमाथि कारबाहीको तयारी

१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई कारवाहीको तयारी थालेको छ। यादव भट्टराई पक्षले ठाकुर महतोसहितका नेतालाई अनुशासन कारवाही गर्नेबारे छलफल थालेसँगै पार्टी विभाजनको...