भन्सार

खुल्यो भन्सार एजेन्टमा रोजगारीको अवसर

१६ चैत २०७७ काठमाडौं । सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन...

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

२६ फागुन २०७७ वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त...

भन्सार चुहावट रोक्न सहयोग गर्न निजी क्षेत्रसँग मन्त्री पौडेलको आग्रह

१३ माघ २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्नका लागि सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले न्यून विजकीकरण र चुहावट न्यूनीकरणका लागि...

आज विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइँदै

१३ माघ २०७७ काठमाडौं । आज ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिंदै छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिएको छ । दिवसको अवसरमा भन्सार विभागले...

किसानलाई मल छैन, भन्सारमा नष्ट गर्ने तयारी (भिडियो)

५ माघ २०७७ काठमाडौं । किसानले मल नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ । भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको...

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा करिब एक अर्ब बढी राजस्व असुली

२९ कात्तिक, २०७७, नेपालगञ्ज । खुल्ला सीमा नाकाबाट हुने चोरी तस्करी रोकिएपछि नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा करिव एक अर्ब बढी भन्सार राजस्व असुली गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले साउन, भदौ असोज र कात्तिक...

वीरगञ्ज भन्सार कार्यालयद्वारा साउनमा लक्ष्यभन्दा दोब्बर राजश्व असुली

१५ भदौ, २०७७ वीरगञ्ज । खुल्ला सीमा नाकाबाट हुने चोरी तस्करी रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यभन्दा झन्डै दोब्बर बढी राजश्व असुली गरेको छ । आर्थिक वर्ष २०७७–७८ को साउन महिनामा ९८ करोड ७५ लाख ६ हजार रुपैयाँ...

भैरहवा भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

८ भदौ, २०७७, भैरहवा । भैरहवा भन्सार कार्यालयले गत महिना लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । गत साउनमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ५ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले...

विराटनगर भन्सार कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

१ भदौ, २०७७, विराटनगर । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नापजाँच र...

भन्सारमा मल थन्कियो, किसानका हात रित्तै (भिडियोसहित)

१ भदौ, २०७७, झापा । धान रोप्ने बेलामा मल अभावको समस्या भोगेका किसानलाई अहिले धान गोड्ने बेलामा फेरि समस्या भएको छ । भारतीय सीमावर्तीका जिल्लामाका किसानले लुकीछिपी भारतबाट मल ल्याएर गर्जो टार्ने गरेका थिए । तर अहिले कोरोना संक्रमणको...