आर्थिक
सीमावर्ती बजारमा भन्सार छलेर ल्याएका सामानको व्यापार (भिडियो रिपोर्टसहित)
२०८० असार २५ गते २०:५९

२५ असार २०८० रुपन्देही । भारतबाट एक सय रुपैँया भन्दा बढीको समान खरिद गरेर ल्याउँदा अनिर्वाय भन्सार शूल्क तिरर ल्याउनु पर्दछ ।
सीमावर्ती भारतीय बजारमा नेपालीले किनमेल गर्दा नेपाली बजार प्रभावित बनेको ब्यापक गुनासो आएपछि अहिले सीमानाकामा उपभोक्तालाई कडाई गरिएको छ । तर ब्यवसायीले भने भन्सार छलेर ल्याएका सामग्री बेच्ने गरेको पाइएको छ ।
प्रतिक्रिया