
अब फेरि ब्याजदर बढ्ने यस्तो छ सम्भावना (भिडियो रिपोर्टसहित)
२८ फागुन २०७७ काठमाडौं । कोरोना महामारीका कारण ठप्प भएको आर्थिक क्षेत्रले पछिल्लो पटक गति लिएसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । आर्थिक क्रियाकलाप बढ्दा कर्जाको माग ह्वात्तै बढेपनि त्यस अनुसार निक्षेप बढेको छैन । जसका कारण तरलताको...