बेपत्ता

जनयुद्धमा बेपत्ता भएको २० वर्ष पुग्यो, तैपनि आउने आशमा आफन्त

१६ फागुन २०७७ जाजरकोट । अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको को होला ? जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ हुनुहुन्छ भन्ने परिवारलाई...

अझै पत्तो लागेन फेला बेपत्ता दम्पतीको अवस्था

१४ फागुन २०७७ जलेश्वर । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६०...

संसद विघटनविरुद्ध जनयुद्धका शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल–समूह निकट शहीद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले संसद विघटनको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । माओवादी जनयुद्धमा ज्यान दिनेका परिवार र लडाकुलाई ओली समूहले आकर्षित गर्ने कोशिस...

भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु, २ भन्दा बढी बेपत्ता

२६ माघ २०७७ ऋषिकेश । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा पसेर अहिलेसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा...

सिरहामा दूधे बालक बेपत्ता : अपहरणमा परेको आशङ्का

२१ माघ २०७७ सिरहा । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् । आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला...

इण्डोनेसियामा बेपत्ता विमान समुद्रमा खसेको आशंका

२६ पुस २०७७ इण्डोनेसिया । इण्डोनेसियामा बेपत्ता यात्रुबाहक विमान समुद्रमा दुर्घटना भएको बताइएको छ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट ६२ यात्रुसहित उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको थियो । दुर्घटनामा परेको विमान समुद्रको १० हजार फिट मुनि पुगेको अधिकारीहरुले बताएका छन्...

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

११ मंसिर, २०७७ चितवन । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो...

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन जना बेपत्ता, एक जना घाइते

११ मंसिर, २०७७ चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१...

बागलुङको बोबाङ बाढीपहिरोमा बेपत्ता १५ जना दुई महिना बित्दा पनि फेला परेनन्

१७ कात्तिक, २०७७, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी...

बाजुरामा खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

१६ असोज, २०७७, बाजुरा । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्वर...