Main News

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु, एक जना बेपत्ता

हिमालय टिभी
२०८० असार २६ गते १३:३१
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु, एक जना बेपत्ता

२६ असार २०८० काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

एक जना बेपत्ता छन । हेलिकप्टरमा पाइटल चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिक सवार थिए।

नाइन एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *