बाढी

बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

२ असोज २०७८ मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका...

बाढीले तटबन्ध भत्काएपछि तीन गाउँका १५० घर जोखिममा (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ बाँके । राप्ती नदीमा आएको बाढीले तटबन्ध भत्काएर कटान शुरु गरेपछि बाँके फत्तेपुर क्षेत्रका ३ वटा गाउँ जोखिममा परेका छन् । बाढीबाट करिब १ सय ५० घर जोखिममा पर्ने देखिएको छ । पूर्वपश्चिम बग्दै आएको राप्ती...

काठमाडौं उपत्यकामा बाढी र डुबान (भिडियो रिपोर्टसहित)

२१ भदौ २०७८ काठमाडौं । आज बिहान चार घण्टको बीचमा एक सय ५ मिलिमिटर वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदी किनारका अधिकांश बस्तीहरु डुबानमा परे । उपत्यकाका बागमती, विष्णुमति, धोबीखोला, हनुमन्ते खोलमा पानीको सतह बढेपछि नदीकिनारका अधिकांश घरमा पानी पसेको...

भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको

१७ भदौ २०७८ बलेवा । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै...

वर्षासँगैको बाढी र पहिरोले देशका दर्जन बढी सडक बन्द

१५ भदौ २०७८ काठमाडौं । मनसुनी वायुको सक्रियताका कारण आएको वर्षासँगै पछिल्लो पाँच दिनमा देशभरका दर्जन बढी सडक सञ्जाल बन्द भएका छन् । काठमाण्डौ उपत्यकाबाट हेटौँडा जाने कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध छ । चन्द्रागिरि...

बाढी र पहिरोमा परेर दार्चुलामा तीन जनाको मृत्यु

१४ भदौ २०७८ दार्चुला । लगातारको वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ । वर्षापछिको बाढीपहिरोले दार्चुलाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो । पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा...

बाढीका कारण सुनसरीको श्रीलंका टापुमा ४० जना फसे

१३ भदौ २०७८ सुनसरी । सप्‍तकोशी नदीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापुमा ४० जना मानिस फसेका छन् । स्थानीय प्रशासनले सुनसरीको बराहक्षेत्र वडा न ६ स्थित श्रीलंका टापुको गरैयामा फसेका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याउने प्रयास भइरहेको...

बाढी/पहिरो : जेठ ३१ यता ८५ जनाको मृत्यु, ४४ जना अझै बेपत्ता

११ भदौ २०७८ काठमाडौं । मनसुन शुरु भएयता (गत जेठ ३१ पछि) मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई...

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

१० भदौ २०७८ सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी...

मेलम्चीको बाढीले थप तीन घर बगायो

२ भदौ २०७८ काठमाडौं । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको...