
सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूह आक्रोशित (भिडियो रिपोर्टसहित)
५ फागुन २०७७ हेटौंडा । पटकपटक सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरिएपछि नेकपाको प्रचण्ड–नेपाल समूह आक्रोशित भएको छ । अन्तिम समयमा बैठक स्थगित भएको सूचना टाँसेर सभामुख सानुकुमार श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय...