प्लाज्मा

नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार हुँदै (भिडियोसहित)

१६ कात्तिक, २०७७ बाँके । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापी दिएर उपचार गर्न थालिएको छ । नेपालगञ्जको भेरी अस्पतालमा २२ र मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा ११ जना गरी अहिलेसम्म बाँकेमा...

कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरुबाट प्लाज्मा दान अभियान शुरु

७ असोज, २०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । कोभिड १९ संक्रमणमुक्त भएपछि प्लाज्मा दान गरी थप चार जनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमणमुक्त भएका व्यक्तिहरुले बुधबारदेखि प्लाज्मा दान...

कोरोनामुक्त भएकाहरुलाई प्लाज्मा दिन गर्न चिकित्सक संघको अपील

१६ भदौ, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भई निको भएकाहरुलाई प्लाज्मा दिन अर्थात रक्तदान गर्न अपील गरेको छ । संक्रमण भई निको भएका व्यक्तिले दान गरेको, १ पिन्ट प्लाज्माबाट हजारौं मान्छेलाई जोगाउन सकिने भन्दै संघले प्लाज्मा...

भेरी अस्पतालमा पनि प्लाज्मा थेरापी उपचार सेवा शुरु

१५ भदौ, २०७७, बाँके । नेपालगन्जको भेरी अस्पतालले कोरोनाको संक्रमणबाट गम्भिर अवस्थामा पुगेकालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको छ । कोरोना संक्रमित भई स्वास्थ्य अवस्था गम्भिर भएका सल्यानका २९ वर्षीय युवालाई प्लाज्मा दिएर उपचार शुरु गरिएको हो । कोरोना...

नेपालमा प्लाज्मा थेरापी विधिबाट २० जना कोरोना संक्रमितको उपचार

१२ भदौ, २०७७ काठमाडौं । नेपालमा अहिलेसम्म २० जना कोरना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले ४२ जनाले प्लाज्मा दान गरेको तथा यो विधिबाट २० जनाको उपचार भएको जानकारी दिनुभयो...

बुटवल विशेष कोरोना अस्पतालमा प्लाज्मा थेरापी उपचार सेवा शुरु

८ भदौ, २०७७ बुटवल । बुटवलको विशेष कोरोना अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू भएको छ । कोरोना संक्रमित भएर निको भएकाको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया थालिएको हो । भेन्टिलेटरमा उपचाररत ७० वर्षीया...

प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार, रगत अभावले समस्या (भिडियोसहित)

८ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी विधिको अनुसन्धान गरिरहेको छ । तर, प्लाज्मा थेरापीका लागि रक्तदाताको अभाव हुँदा प्लाज्मा थेरापीका लागि असहज भएको छ । नेपालमा १८ हजार जना भन्दा धेरै कोरोना संक्रमित...

काठमाडौंबाहिर पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी (भिडियोसहित)

५ भदौ, २०७७, नेपालगञ्ज । सरकारले काठमाडौं उपत्यका बाहिरका स्वास्थ्य संस्थालाई पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ । नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले अनुमति पाएसँगै प्लाज्मा थेरापीबाट उपचारको तयारी गरेका छन् ।...

कोरोनाविरुद्धको लडाइँ: प्लाज्मा थेरापीबाट झिनो आशा (भिडियोसहित)

२१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सिकिस्त विराटनगरका एक जना डाक्टरको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरियो र उपचार सफल पनि भयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको उपचार सफल भएसँगै अब कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार...

प्लाज्मा थेरापीबाट उपचार गर्न १२ वटा अस्पताल छनोट

१९ साउन, २०७७ काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल छनोट गरेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो ।...