प्रहार

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

३० जेठ २०७८ पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो...

मैले मर्न पनि तयार भएर केपी प्रवृत्तिविरुद्ध प्रहार गरेको हुँः प्रचण्ड (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परेपनि तयार भएर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष...

कोदालो प्रहारबाट एक जनाको हत्या, पाँच जना घाइते

४ फागुन २०७७ गलकोट । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर...

खुँडा प्रहार गरेर युवकको हत्या, एक जना पक्राउ

१४ माघ २०७७ बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले...

भीडमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा सात जनाको मृत्यु, सात जना घाइते

१३ पुस २०७७ बेइजिङ । चीनको उत्तरपूर्वी प्रान्त लिओलिंगमा एक जना व्यक्तिले मानिसहरुको भीडमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट सात जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । लिओनिंग प्रान्तको एउटा सानो सहर कायायुआनमा भएको घटनामा...

बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

९ पुस २०७७ पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा...

आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

२९ कात्तिक, २०७७ धनुषाधाम । धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र ३ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ वर्षीया आरती साह र तीन...