प्रवेश

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने सीसीएमसीको निर्णय

७ पुस २०७७ काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । आज बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै...

किन गरियो सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच ?

१ पुस २०७७ काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको दक्षिण गेटमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब...

प्रहरी सेवामा प्रवेशमा युवाहरुको यस्तो उत्साह

२६ मंसिर, २०७७ पोखरा । मङ्सिरको महिना उस्तै हुस्सु लागेको छ । रत्नचोक–७ स्थित सशस्त्र प्रहरी गुल्म गण्डकीको प्राङ्गणमा भने जाडोको पर्वाह नगरी टिसर्ट र हाफ कट्टुमा शारीरिक सहिष्णुताको प्रशिक्षणमा पसिना बगाइरहेका छन् युवाको एक जत्था । तालीममा सहभागी...

लाइप्जिग च्याम्पियन्स लिग सेमिफाइनल प्रवेश

३० साउन, २०७७ काठमाडौं । एटलेटिको म्याड्रिडलाई पराजित गर्दै जर्मन क्लब आरबी लाइप्जिग यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । लिस्बनमा भएको क्वाटरफाइनलमा लाइप्जिग २(१ ले विजयी हुँदै सेमिफाइनलमा पुगेको हो । लाइप्जिगले ड्यानी ओल्मोको गोलमा अग्रता लिएको...

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक

१२ साउन, २०७७ काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । विभिन्न...

उपत्यका प्रवेशमा थप कडाइ, पास नभएकालाई नाकाहरुबाटै फिर्ता पठाइँदै

१ असार, २०७७ काठमाडौं । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरुमा चेकजाँच पनि कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई फर्काइदिएका छन् । हरेक...