प्रतिगमन

गण्डकीमा प्रतिगमनका मतियारलाई हटाउन सफल भएको जनमोर्चाको टिप्पणी

३० जेठ २०७८ काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती निकाली संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि...

जसपाको ठाकुर समूह प्रतिगमनको मतियार बनेको बहुमत पक्षको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको बहुमत पक्षले ठाकुर समूह प्रतिगमनको मतियार बनेर सरकारमा सहभागी भएको प्रतिक्रिया दिएको छ । हिमाल टेलिभिजनसंग कुरा गर्दै नेता मोहम्मद इस्तियाक राईले संविधान र कानूनलाई खिल्ली उडाउँदै ठाकुर समूहले प्रगिमगमनलाई साथ...

जसपामा प्रतिगमनको पक्ष र विपक्षमा लडाइँ छ : उपेन्द्र यादव (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रतिगमन र लोकतन्त्र पक्षधरबीच संघर्ष चलिरहेको बताउनुभएको छ । नयाँ बानेश्वरमा कोरोना परिक्षणका लागि नमूना दिएपछि यादवले पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै एउटा पार्टीमा मात्र...

प्रतिगमनको विपक्षमा रहेका शक्तिको सहकार्यमा नयाँ सरकार बन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ विराटनगर । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनको विपक्षमा रहेका शक्तिसँगको सहकार्यमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । विराटनगरमा आज संचारकर्मीसँग अध्यक्ष नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउन प्रयास...

नारायणहिटी अगाडि ‘प्रतिगमन’मा विद्यार्थीले गरे जुत्ता प्रहार (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठनले संसद विघटनको विरोध गर्दै प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले ‘प्रतिगमन’को प्रतीक बनाई जुत्ता हानेका हुन् । प्रधानमन्त्री केपी...

प्रतिगमनविरुद्ध चाँडै संयुक्त आन्दोलन शुरु हुने प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ चितवन । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै संयुक्त आन्दोलन शुरु हुने विश्वास व्यक्त गर्नु भएको छ । चितवन आज बिहान भएको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग...

ओलीले प्रतिगमनमाथि पनि प्रतिगमन गरेः महतो (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाउनुभएको छ । कपिलवस्तुको तौलिहवामा कार्यकर्तालाई सम्बोधन गर्दै महतोले आफ्नो स्वार्थ पुरा नहुँदा संसद विघटन गरेर...