अन्तर्वार्ता

जसपामा प्रतिगमनको पक्ष र विपक्षमा लडाइँ छ : उपेन्द्र यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते ६:२०
जसपामा प्रतिगमनको पक्ष र विपक्षमा लडाइँ छ : उपेन्द्र यादव (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रतिगमन र लोकतन्त्र पक्षधरबीच संघर्ष चलिरहेको बताउनुभएको छ । नयाँ बानेश्वरमा कोरोना परिक्षणका लागि नमूना दिएपछि यादवले पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै एउटा पार्टीमा मात्र नभई पूरै देशभर ध्रुवीकरण हुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन वैशाख २७ गते जसपा एक रहला त ? प्रस्तुत छ पत्रकार र अध्यक्ष यादवबीचको संवाद:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्