राजनीति

प्रतिगमनबाट देशलाई बचाउन तुनावी तालमेल : वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत १९ गते १८:४८
प्रतिगमनबाट देशलाई बचाउन तुनावी तालमेल : वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनबाट देशलाई बचाउन चुनावी तालमेल हुन लागेको बताउनु भएको छ ।

चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग नेता पौडेलले गठबन्धनको निर्णय केन्द्रबाट गरिने भएपनि तल्लो तहको निर्णयलाई पहिलो प्राथमिकतामा राखेर निर्णय गर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधानले नै संयुक्त सरकारको परिकल्पना गरेकाले दलहरु मिलेरै चुनावमा जानुपरेको तर्क गर्नुभयो ।

नेता पौडेलले देशकै अवस्था र परिस्थितिले गर्दा गठबन्धनलाई निरन्तरता दिनु परेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्