पूर्वानुमान

आज मौसम सामान्यतया सफा रहने पूर्वानुमान

११ पुस २०७७ काठमाडौं । पूर्व र पश्चिमका केही क्षेत्रमा आंशिक बदली भए पनि मुलुकको अरु भागमा आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही क्षेत्रमा मौसम बदली...

भोलिबाट मौसममा सुधार आउने पूर्वानुमान

५ पुस २०७७ काठमाडौं । उत्तर–पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । यस वर्ष जाडो शुरु भएयता काठमाडौँको सबैभन्दा कम अस्तिको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको थियो । तर चिसो अस्तिभन्दा हिजो बढेको महशुस गरिएको छ...

कोरोना जोखिम पूर्वानुमान गर्न सकिने अवस्था नरहेकाले सचेत रहन आग्रह

१२ असोज, २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्था नरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढिरहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न...

आजबाट मौसमका क्रमिक सुधार आउने पूर्वानुमान

१० असोज, २०७७, काठमाडौं । केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बङ्गालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम ूुर्वानुमान महाशाखाले जनाएको छ । भारतको...

मनसुन केही दिन लम्बिने, अझै चार दिनसम्म वर्षा हुने पूर्वानुमान

७ असोज, २०७७ काठमाडौं । यस वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । केही दिन यताको लगातार वर्षासँगै मनसुन लम्बिएको जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । आज यस वर्षको मनसुन सकिने...

यस्तो छ आगामी ९ गतेसम्मको मौसम पूर्वानुमान, सतर्कता अपनाउन सुझाव (भिडियोसहित)

६ साउन, २०७७, काठमाडौं । हिउँददेखि नै औषतभन्दा बढी वर्षा भएकाले यो वर्ष बाढी पहिरो बढेको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले बढी पहिरो...