पाल्पा

रुपन्देही, बाँके र पाल्पामा १२ जना कोरोना सङ्क्रमितको मृत्यु

२० वैशाख २०७८ काठमाडौं । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी...

पाल्पामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

२४ चैत २०७७ पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक...

पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो

१८ चैत २०७७ पाल्पा । पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले १५ सय भन्दा बढी हेक्टर जंगलक्षेत्रमा नोक्सानी पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार तानसेनका मात्र १७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा...

ढाका उत्पादनले बजार लिन नसक्दा पाल्पाका मजदुर मर्कामा (भिडियोसहित)

२६ पुस, पाल्पा । कोरोनाको कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा पाल्पाका ढाका व्यवसायी र यससँग सम्बन्धित सयौं मजदुर समस्यामा परेका छन । पर्यटक शुन्य प्राय हुँदा पाल्पामा उत्पादित ढाकाले बचार लिन सकेको छैन । जसले गर्दा सयौंको रोजगारी...

बाख्रा पालनबाटै मासिक दुई लाख आम्दानी हुन्छ, किन जानु विदेश ? (भिडियोसहित)

२४ पुस, काठमाडौं । पाल्पामा एक युवाले बाख्रा पालनबाट मासिक २ लाखसम्म आम्दानी गरिरहेका छन् । रिब्दिकोट गाउँपालिकाका ति युवाले लगनसिलताका साथ काम गरे गाउँमै मनग्गे आम्दानी गर्न सकिने उदाहरण दिएका छन् । इच्छा शक्ति हुने हो र मेहनत...

पाल्पाका १० वटै पालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन (भिडियोसहित)

२७ मंसिर, २०७७ पाल्पा । कोरोना जोखिमकै बिच पाल्पाका सबै सरकारी तथा निजी विद्यालयमा पठन पाठन शुरु भएको छ । यस बर्षको शैक्षिक सत्रको समय ४ महिना बाँकी रहँदा पाल्पाका १० वटै पालिकाका विद्यालयमा भौतिक रुपमै पठनपाठन शुरु भएको...

पाल्पा-बुटवल सडक: विस्तारका नाममा यात्रुलाई सास्ती (भिडियोसहित)

२६ कात्तिक, २०७७ पाल्पा । अत्यधिक सडक दुर्घटन हुने पाल्पा–बुटवल सडकमा जोखिम झन थपिएको छ । तानसेन नगरपालिकाले सडक विस्तारका नाममा बाटो खनेर अलपत्र पार्दा धुलो र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको हो । नगरपालिका क्षेत्रभित्र पर्ने पाल्पाको गौडेपुलदेखि...

पाल्पाका पहिरो पीडितको स्वास्थ्य चौकी र आफन्तकोमा बास, कहिले हुन्छ व्यवस्थापन ? (भिडियोसहित)

२६ असोज, २०७७, पाल्पा । फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडित अहिले पनि स्वास्थ्य चौकी र आफन्तको घरमा शरण लिएर बस्न बाध्य छन् । उनीरुले सुरक्षित बासस्थानको व्यवस्था मिलाउन आग्रह गरेका छन् । असोज ८ गते पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोट बेलौजामा...

पाल्पामा पहिरोमा पुरिएका पाँचै जनाको शव निकालियो

१० असोज, २०७७ पाल्पा । पाल्पाको रम्भा–२, बेलौजामा गत बुधबार राति गएको पहिरोमा घर पुरिँदा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा शुक्रबार बेलुकी पाँचै जनाको शव निकालिएको...

पाल्पाको फोक्सिङकोटमा पहिरोमा बेपत्ता तीन जनाको शव फेला

९ असोज, २०७७, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ । दुई जनाको खोजी भइरहेको छ । १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया खुमिसरा आले र आठ...