
एजेण्डाबिनै आज सुरक्षा परिषदको बैठक बस्दै
११ फागुन २०७७ काठमाडौं । सुरक्षा परिषद्को बैठक बस्दैछ । यसअघिको बैठक रअ प्रमुख गोयल आउने दिन कात्तिक ५ मा बसेको थियो । बैठक परिषद्को कार्यालयमा सिंहदरबार बिहान नौ बजे डाकिएको छ । गत कात्तिक ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा...