अन्तर्वार्ता
देउवा किन नजाने भए संवैधानिक परिषदको बैठकमा ? नेता महत यसो भन्छन् (कु्राकानी)
२०७७ मंसिर २७ गते २०:४२
२७ मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जानकारी दिनुभएको छ ।
सरसल्लाह नगरी बैठक बोलाइएको भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित नहुने जानकारी दिनुभएको हो । सरकारविरोधी कार्यक्रमको तयारीमा रहेका बेला बैठक बोलाएको भनेर देउवाले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
संवैधानिक आयोगहरुमा भागण्बडा खोजिरहेको कांग्रेसले सल्लाह नै नगरेका कारण बैठकमा उपस्थित नहुने बताएको हो वा अरु पनि कारण छन, यसबारे हामीले कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतसँग कुराकानी गरेका छौं ।
महतलाई हामीले भोलिको संवैधानिक परिषद् बैठकमा देउवा किन नजाने भनेर सोधेका छौं-
प्रतिक्रिया