नेपाल समूह

ओली समूहको संसदीय दल र नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दै

१३ चैत २०७७ काठमाडौं । नेकपा एमाले ओली समूहले आज संसदीय दल र नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारीनिवास...

नेपाल समूहका नेता राई भन्छन्–कारबाहीको डरले ओलीविरुद्धको संघर्ष रोकिँदैन

८ चैत २०७७ काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले कारवाहीको डरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको संघर्ष नरोकिने बताउनुभएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको...

नेकपा एमाले संसदीय दलको बैठक आज, नेपाल समूह सहभागी नहुने

५ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाउनु भएको छ । नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो । बैठक आज बिहान...

नेपाल समूहको कार्यकर्ता भेलामा पुगेका पुराना कम्युनिष्ट नेताहरुले के भने ? (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका पुराना नेताहरुले गल्ती सच्याएर पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नेपाल–खनाल समूहको भेलामा सहभागी भएर उनीहरुले ओलीको कार्यशैलीका कारण पार्टी समस्या परेको भन्दै सच्याउन सुझाव दिएका हुन् ।...

धम्की र अहंकारको भाषा नबोल्न अध्यक्ष ओलीलाई नेपाल समूहले दियो चेतावनी (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिनुभएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज गर्न लागेको राष्ट्रिय कार्यकर्ता...

भोलिको भेला रोक्न र सहभागी नहुन नेपाल समूहलाई ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध आफुखुसी गुटगत भेला नगर्न/नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहमा बोल्दै...

नेपाल समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, चियापान बहिस्कार (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्णयबाट पछि नहट्ने बुझेपछि नेकपा एमालेको नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई निर्धारित राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । ओली समूहसँग भएको वार्तापछि नयाँ बानेश्वरको एक...

बानेश्वरमा नेपाल समूहको छुट्टै भेला

२ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटे लगत्तै नेकपा एमालेको नेपाल खनाल समूहको छुट्टै बैठक बसेको छ । बानेश्वरस्थित एक होटलमा जारी बैठकमा खनाल नेपाल समूहका केन्द्रीय सदस्य र सांसद सहभागी छन् ।...

ओलीको अडानमा अड्कियो एमालेमा ओली–नेपाल समूहको वार्ता, यस्तो छ नेपाल र ओलीको अडान (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । पार्टी कार्यालय धुमबाराहीमा आज भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि...

निर्वाचन आयोग पुग्यो एमाले विवाद, ओलीको निर्णयलाई मान्यता नदिन नेपाल समूहको आग्रह

१ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निर्वाचन आयोगमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।...