नियुक्त

प्रधानमन्त्रीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्त गर्ने बाटो नदिएको दाबी

२५ माघ २०७७ काठमाडौं । सरकारी वकिलले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्तिको बाटो नदेखाएको दावी गरेका छन् । संवैधानिक इजलाशमा संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै सहन्यायाधिवक्ता उद्धव पुडासैनीले अहिलेको अवस्थामा...

आज रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

७ पुस २०७७ काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि आज नयाँ पुजारी नियुक्त गरिने भएको छ । मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई...

विद्युत प्राधिकरणमा किन पुनःनियुक्त भएनन् कुलमान ? (भिडियोसहित)

२९ भदौ, २०७७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सेवानिवृत हुनुभएका कुलमान घिसिङको पुनर्नियुक्तीलाई लिएर ब्यापक जनदबाव परिरहे पनि सरकारले बेवास्ता गरेको छ । प्राधिकरणमा कुलमान जस्ता क्षमतावानलाई पाखा लगाएर नातेदार, माफिया वा विवादास्पद व्यक्तिलाई नियुक्त गर्न खोजिएको...