
माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने आयोगको प्रस्ताव, प्रचण्ड–नेपाल समूहको असहमति
४ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ । चुनावी प्रक्रिया अघि बढाउँदै आयोगले दलहरुसँगको छलफलमा मतदाता नामावली प्रकाशनको प्रस्ताव गरेको हो । आयोगले माघ १५ गते...