नवलपरासी

कोरोना संक्रमणका कारण नवलपरासीमा दुई, सुनसरी र बाँकेमा थप एकएक जनाको मृत्यु

१५ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नवलपरासीमा दुई तथा सुनसरी र बाँकेमा थप एकएक जनाको मृत्यु भएको छ । होम आइसोलसनमा बसेका पूर्वी नवलपरासीका दुई जना कोरोना संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर २ की...

नवलपरासीमा हत्या गरिएको अवस्थामा पुजारीको शव फेला

१० कात्तिक, २०७७ परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो ।...

नवलपरासीदेखि बर्दियासम्म बीओपी संख्या बढाउँदै सशस्त्र प्रहरी

३ कात्तिक, २०७७, नवलपरासी । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सशस्त्र प्रहरी बलले नवलपरासीदेखि बर्दियासम्म बोर्डर आउट पोष्ट अर्थात बीओपीको संख्या बढाउदै गएको छ । सशस्त्र प्रहरी बलले २०७८ को असार मसान्तसम्म थप २४ वटा बीओपी स्थापना...

नवलपरासी पश्चिमका एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु

२८ असोज, २०७७, नवलपरासी । नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी...

कोरोना संक्रमित नवलपरासीकी महिलाको भैरहवामा मृत्युु

१७ भदौ, २०७७, भैरहवा । रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपािलका–५, नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिनुभयो । मधुमेह र प्रेसरकी बिरामी रहेकी...

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, २०७७ काठमाडौं । चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपारसी पूर्व बुलिङटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले...