धर्ना

सीमा नाका सञ्चालन गर्न माग गर्दै एक सातादेखि धर्ना (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ रुपन्देही । भारतसँग आवतजावत सहज बनाउन माग गर्दै रुपन्देहीको बेलहिया नाकामा व्यवसायीले दिनहुँ धर्ना दिँदै आएका छन् । कोरोना संक्रमणको जोखिम घट्दै गएको र अन्य क्षेत्र पूर्ववत अवस्थामा आइसक्दा पनि नाका सहज नभएकोमा उनीहरुले आपत्ति जनाएका...

गाँस, बास र कपास माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि दैलेख र कालिकोटबाट आएका वादी समुदायले धर्ना दिएका छन् । जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय गएरातिदेखि मुख्यमन्त्री कार्यालयको...

भूमिहीन बनाउन खोजेको भन्दै आयोजना पीडितले दिए धर्ना (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले संचालन गरेको भक्तपुरको देको मिवा ईतापाके जग्गा एकीकरण पीडितले आयोजनाको कार्यालय र भक्तपुर नगरपालिकामा धर्ना दिएका छन् । आयोजनाभित्र परेको जग्गाधनीलाई योगदान कट्टीको नाममा भूमिहीन बनाउन खोजेको भन्दै पीडितले आज कार्यालयहरुमा धर्ना...

माइतीघरमा नेकपा प्रचण्ड–नेपाल समूहको धर्ना

१४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा शुरु गरेको तेस्रो चरणको आन्दोलन अन्तरगत आजदेखि काठमाडौंको माइतीघरमा धर्ना दिन थालेको छ । प्रचण्ड–नेपाल पक्षका सांसद, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यले प्रतिनिधि...

इनफ इज इनफको धर्नामा प्रहरी धरपकड, धर्नामा जाँदै गरेका युवा पक्राउ

१६ साउन, २०७७ काठमाडौं । आफूहरुसँगको सम्झौता कार्यान्वयनको माग गर्दै इनफ इज इनफ अभियानले बालुवाटारमा दिएको धर्नामा प्रहरीले धरपकड गरेको छ । धर्नामा सहभागी हुन जाँदै गरेका युवालाई प्रहरीले बाटोबाटै समातेको छ । रन्जु दर्शना, शशीबिक्रम कार्की, वृतान्त खनाल,...

औषधि व्यवसायीको धर्ना (फोटो फिचर)

औषधि व्यवसायीहरुले नेपालमै उत्पादन भएको औषधिलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गर्दै आन्दोलन सुरु गरेका छन् । सरकारले विदेशी औषधि आयातमा जोड दिएको र स्वदेशी औषधि उत्पादनलाई वास्ता नगरेको उनीहरुको आरोप छ ।