औषधि व्यवसायीहरुले नेपालमै उत्पादन भएको औषधिलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गर्दै आन्दोलन सुरु गरेका छन् । सरकारले विदेशी औषधि आयातमा जोड दिएको र स्वदेशी औषधि उत्पादनलाई वास्ता नगरेको उनीहरुको आरोप छ ।

गुञ्जनराज गिरी हिमालय टेलिभिजनमा विगत १० वर्षदेखि वरिष्ठ क्यामेरापर्सनको रुपमा कार्यरत छन् । उनी दृश्य छायांकनसँगै विविध विषयको रिपोर्टिङमा रुची राख्छन् । चूनौतीपूर्ण टेलिभिजन रिपोर्टिङमा गिरी विशेष रुची राख्छन् । टेलिभिजन पत्रकारिताका साथै उनको रुची फोटो पत्रकारितामा समेत छ ।
A leading Digital Content power house.
Himalaya Television Network Pvt. ltd.
Mid-Baneshwor
Kathmandu, Nepal
+977 01 4472254/57
info@himalayatv.com