
काठमाडौंस्थित चिनियाँ दूतावासमा प्रदर्शन गर्ने ६ जना पक्राउ
१२ असोज, २०७७ काठमाडौं । सीमा क्षेत्र मिचेको भन्दै चिनियाँ दुतावासमा प्रदर्शन गर्ने छ जना पक्राउ परेका छन् । उत्तरी छिमेकी मुलुक चीनले नेपाली सीमा अतिक्रमण गरेको भन्दै चिनियाँ दुतावास अगाडी प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका नेता नवराज...