Main News
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चल्यो
२०७९ असार २० गते १४:५३
२० असार २०७९ काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।
एक सुरक्षाकर्मीले आज विहान आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रहरीले भने दूतावासभित्र भएको घटना भएकाले आफूहरुलाई जानकारी नभएको बताएको छ ।
कसैले हानेकाे भनुस न, हामीलाई था छैन भनेकाे ? Embessor र Embessy मा काे र किन चिया कफि पिउन आउछन् भन्ने गेडमा पाले देखि किचनकाे किचन हेल्पर सम्मलाई था छ ।