डोजर

बुटवलका पक्की घरहरुमा डोजर चलेपछि… (भिडियोसहित)

२६ पुस, रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत वुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक किनारमा अतिक्रमित संरचना भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय बुटवलले २४ घण्टे सुचना जारी गरेर त्यो समायावधी पुरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरेको हो । बुटवलको...

गरिबको पीडा : डोजरले टहरो भत्काएपछि ७ जनाको परिवार विचल्ली (भिडियोसहित)

२४ मंसिर, २०७७ धनगढी । कैलालीको धनगढीमा उपमहानगरपालिकाले एक जना सुकुम्बासी परिवारको घर भत्काइदिएको छ । जसले गर्दा ७ जनाको परिवार अहिले खुला आकाशमुनि रात काट्न बाध्य छ । नरुदेवी बोहराको परिवार १२ वर्षदेखि धनगढी बजारको पुल नजिक ऐलानी...

किन लाग्यो एक सय वर्ष पुरानो मदिनी मस्जिदमा डोजर ? (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । झण्डै सय वर्ष पुरानो मस्जितमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा जुजुकाजी महर्जन रहेको प्रहरीले जनाएको छ । महर्जनकै समूहले...

विकासका नाममा डोजर आतंक, पहिरोको डरले बस्ती सार्न माग (भिडियोसहित)

२४ साउन, २०७७ , धनगढी । कैलालीका पहाडी क्षेत्रका स्थानीय तहले आफूखुसी खनेका सडकले पहिरोको जोखिम बढाएको छ । छरिएका घरमा सडक पुर्‍याउने नाममा चलाइएको डोजर आतंकले कैयौं बस्ती पहिरोको जोखिममा छन् । स्थानीयले बस्ती स्थानान्तरणको माग गरेका छन्...

हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घरटहरामा चल्यो डोजर

३ साउन, २०७७, कपिलवस्तु । कपिलवस्तुमा हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन शुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै साउन २ गतेभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउन दिएको निर्देशन पालना नभएपछि डोजर चलाइएको हो ।...

नहरमा पनि स्थानीयको यस्तो अतिक्रमण, अटेर गरेपछि चल्यो डोजर (भिडियोसहित)

३ साउन, २०७७ नेपालगञ्ज । सिक्टा सिंचाई आयोजना अन्तर्गतको डुडुवा नहर अतिक्रमणमा परेको छ । नेपालगन्जका विभिन्न स्थान तथा कोहलपुर–नेपालगन्ज सडकखण्डमा नहरको जमिन अतिक्रमण गरेर पुल, कल्भर्ट, कम्पाउन्ड वाल लगायतका संरचना बनाइएको छ । सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहरमा...