झलनाथ खनाल

अब प्रम ओलीको राजीनामा हुँदैन : झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा (भिडियो)

१ भदौं, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा नमागिने बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै खनालले अब ओलीको राजिनामा छलफलको विषय नबन्ने बताउनुभयो । कार्यदल बनेसँगै...