अन्तर्वार्ता
झलनाथ खनाललाई प्रश्न- सुवास नेम्बाङलाई सहयोग गर्ने सम्भावना छ ? (भिडियो कुराकानी)
२०७९ फागुन १५ गते ८:०८
१५ फागुन २०७९ काठमाडौं । नेपालका कम्युनष्टि धार बोकेका दलहरू बेलाबेला कम्युनिष्ट एकता अर्थात् बाम एकताको चर्चा गर्ने गर्दछन् । सबैभन्दा धेरै यो विषयलाई नेकपा माओवादी केन्द्रले नै उठाउने गरेको छ ।
फागुन १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच नेकपा ब्युँताउने विषयले प्रवेश पायो । यो विषयलाई त्यति धेरै महत्व नदिएपनि नेकपा एकीकृत समाजवादी भने बाम एकताको पक्षमा देखिएको छ ।
नेकपा एमालेले पठाएको सहकार्यको पत्रपछि सम्मानित नेता झलनाथ खनालले पनि एकता हुन सक्ने आकलन गर्दै पार्टीभित्र छलफल गरेर निर्णय लिने बताउनुभएको छ । आजको तीन मिनेटमा खनालसँग एमालेसँगको सहकार्यका विषयमा गरिएको प्रश्नको अबको क्रममा ।
प्रतिक्रिया