अन्तर्वार्ता
अब प्रम ओलीको राजीनामा हुँदैन : झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा (भिडियो)
२०७७ भदौ १ गते ६:५८
१ भदौं, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा नमागिने बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै खनालले अब ओलीको राजिनामा छलफलको विषय नबन्ने बताउनुभयो । कार्यदल बनेसँगै अब समस्या समाधान हुने खनालको विश्वास छ । तर कार्यदल बनाउँदा प्रक्रिया नमिलेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
यिनै विषयमा केन्द्रीत रहेर हामीले खनालसँग कुराकानी गरेका छौं । सहकर्मी शिवनारायण गिरिले कार्यदल गठनमा किन तपाइँहरुको आपत्ति हो भनेर सोधेका छन ।
OUT DATED LEADER.KHALI PAD KO PACHADI DAUDYA CHA SOJHA JANATALAI JE BHANI DIYE PANI HUNCHA JASTO GARCHA.AAPHU NAANGO BHAKO TA SWIKARNU PARCHA NI.