अन्तर्वार्ता

एकीकृत समाजवादीको भावी अध्यक्ष को ? (झलनाथ खनालसँग कुराकानी)

हिमालय टिभी
२०८० भदौ ९ गते २०:५९
एकीकृत समाजवादीको भावी अध्यक्ष को ? (झलनाथ खनालसँग कुराकानी)

९ भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको छैटौं केन्द्रीय कमिटी बैठकले १० औं महाधिवेशन माघमा गर्ने तय गर्‍यो । महाधिवेशन तोकिएसँगै नेतृत्व परिर्वतनको पनि चर्चा सुरु भएको छ ।

पार्टी गठन भएको दुई वर्षपछि हुन लागेको महाधिवेशनले पार्टीको नेतृत्वमा अध्यक्ष माधवकुमार नेपालको विकल्प खोज्छ वा निरन्तरता दिन्छ रु बारम्बार पार्टीमा आमूल परिर्वतन हुनुपर्छ भनिरहेका सम्मानित नेता झलनाथ खनालले नेतृत्वमा दावी गर्नुहोला रु आजको तीन मिनेटमा हामीले सम्मानित नेता खनालसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्