जर्मनी

फ्रान्स र जर्मनी युइएफए नेशन्स लीग फूटबलको फाइनल चरणमा

३० कात्तिक, २०७७ काठमाडौं । फ्रान्स र जर्मनी युइएफए नेशन्स लीग फूटबलको फाइनल चरणमा पुगेका छन् । नेशन्स लीगमा फ्रान्सले साविक विजेता पोर्चुगललाई १–० ले हराउँदै फाइनल चरणमा स्थान पक्का पारेको हो । पोर्चुगलको लिस्बनमा समूह ए थ्री अन्तर्गतको...

युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरी

१९ भदौ, २०७७ काठमाडौं । युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत भएको खेलमा जर्मनीले स्पेनसँग एकएक गोलको बराबरी खेलेको हो । स्टुटगार्टमा गएराति भएको खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन...

कोरोनाविरुद्धको प्रतिबन्धको विरोधमा जर्मनीमा प्रदर्शन

१४ भदौ, २०७७, जर्मनी । जर्मनीमा कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले लागू गरेको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ। राजधानी बर्लिनमा संक्रमण नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेका हुन् । सरकारद्वारा जारी मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने...

रुसका विपक्षी दलका नेता नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

६ भदौ, २०७७, मस्को । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई थप उपचारका लागि जर्मनी लगिएको छ । कोमामा रहेका ४४ वर्षीय नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले सहमती जनाएपछि उनलाई बर्लिन लगिएको हो । उनको गम्भीर स्वास्थ्य अवस्थाका कारण हिजो अर्को...

रुसका विपक्षी दलका नेताको उपचार जर्मनीमा हुने

६ भदौ, २०७७, मस्को । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नी थप उपचारका लागि जर्मनी जाने भएका छन्। कोमामा रहेका ४४ वर्षीय नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले उनलाई जर्मनी लैजान सहमती जनाएका हुन् । शुरुमा उनको गम्भीर स्वास्थ्य अवस्थाका कारण अर्को...

रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचार जर्मनीमा हुने

५ भदौ, २०७७ जर्मनी । विष खुवाइएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा जर्मनीले सबै खालको सहयोग गर्ने जनाएको छ। नभाल्नीलाई लिन जर्मनीबाट एयर एम्बुलेन्स गैसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नीको...