जनस्वास्थ्य

नेपालमा कोरोना संक्रमण बढ्दै, जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको आग्रह (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण दर फेरि पनि उच्च हुँदै गएको छ । जसका कारण सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै राती ९ बजेपछिका रात्रिकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । खुल्ला ठाउँमा मास्क नलगाउनेलाई...

के जुलुस र सभाबाट कोरोना सर्दैन ? जनस्वास्थ्यप्रति दलहरु किन गैरजिम्मेवार ? (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । विश्व नै यतिबेला कोरोना महामारीसँग जुधिरहेको छ । कोरोनासँग जुध्न कोरोनाविरुद्धको खोप आएसँगै आशा थपिएको छ । तर पनि कोरोनाबाट बच्न सावधानी अपनाउन भने नछोड्न विज्ञको आग्रह छ । तर पछिल्लो डेढ महिनादेखि सडकमा...

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

७ मंसिर, २०७७ लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।...

दैनिक १८ हजारभन्दा बढी कोरोना परीक्षण गर्न सकिन्नः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

१९ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक १८ हजारभन्दा बढी कोरोना परीक्षण गर्न नसकिने प्रष्ट पारेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा प्रयोगशालाका निर्देशक रुणा झाले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भए पनि...

हिमालय टिभी समाचार प्रभावः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको एसएमएस सेवा स्थगित

१८ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले मोबाइलमा एसएमएस मार्फत पठाउँदै आएको कोरोना परीक्षणको नतिजा सेवा स्थगित गरेको छ। प्राविधिक समस्याका कारण भन्दै २४ घन्टाका लागि उक्त सेवा बन्द गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले विज्ञप्तीमार्फत...

कोरोनाबाट बच्न विज्ञको सुझावः जनस्वास्थ्य मापदण्ड पालन गरौं (भिडियोसहित)

१८ भदौ, २०७७, काठमाडौं । विश्वमा उत्कृष्ट स्वास्थ्य सेवा भएका देशले पनि कोरोना भाइरसलाई जित्न सकिरहेका छैनन् । बैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप परीक्षण गरिरहेका छन् । नेपालका चिकित्सक भने कोरोना जित्न जनस्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गर्दै आएका छन् ।...

लक्षणबिनाका कोरोना संक्रमितलाई घर पठाउने सरकारको निर्णय, जनस्वास्थ्यविदले दिए यस्तो सुझाव

११ भदौ, २०७७ काठमाडौं। सामान्य लक्षण भएका कोरोना संक्रमितलाई पनि परीक्षणबिना घर पठाउने सरकारी निर्णयप्रति जनस्वास्थ्य विज्ञले आपत्ति जनाएका छन । परीक्षणमा वेवास्ता गर्दा संक्रमितले अरुलाई सार्ने सम्भावना बढी हुने भएकाले सरकारको निर्णय गलत भएको जनस्वास्थ्यविज्ञको तर्क छ ।...

कृषि उत्पादनमा बढ्दो विषादीको प्रयोग, यस्तो धरापमा जनस्वास्थ्य (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । नेपालका ६७ प्रतिशत नागरिक कृषिमा आश्रित छन् । तीमध्ये अधिकांशले विषादीकै प्रयोग गरी खेतिपाती गर्छन् । विषादीको प्रयोग बढ्दै जाँदा नागरिकको स्वास्थ्यमा नकरात्मक असर पर्ने जोखिम बढिरहेको छ । हामीले बषौदेखि विषादीको प्रयोग गर्दै...

जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउने

११ साउन, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । प्रयोगशालाले अटोमेटिक आरएनए एट्याक्सन मेसिन खरिद गरेसँगै परीक्षणको दायरा बढाउने भएको हो । यो मेसिनले मान्छेको सहयोग बिनानै परीक्षण गर्ने भएकाले परीक्षण छिटो र...