घटना

मेलम्चीको सुरुङ परीक्षणमा नटबोल्ट फुत्किएर घटना भएको छानबिनको निष्कर्ष

११ साउन, २०७७ काठमाडौं । मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको पाइएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ । कुल क्षमताको एक...

मनसुन सुरु भएको एक महिनायता विपद्का घटनामा ८८ जनाको मृत्यु, ३५ जना बेपत्ता

२८ असार, २०७७ काठमाडौं । मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ८८ जनाको ज्यान मृत्यु भएको छ । ३५ जना बेपत्ता रहेका छन् । मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् । अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत,...

रुकुम पश्चिम घटनाको अध्ययन प्रतिवेदन कार्यान्वयन हुनेमा अध्यक्ष केसीको आशंका

३ असार, २०७७ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पश्चिम रूकुम हत्याकाण्डबारे अध्ययन गर्न बनेको संसदीय समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । हिमालय टेलिभिजनसँग अध्यक्ष केसीले जनताको आक्रोश मत्थर पार्न संसदीय विशेष समिति बनाइएको भन्दै...