
महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा
२४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि...