
संकटा क्लबलाई आहा रारा गोल्डकपको उपाधि, अफ्रिकन रुट्स ४–० गोलअन्तरले पराजित
२८ चैत २०७७ पोखरा । संकटा क्लबले पहिलोपल्ट आहा रारा गोल्डकप फूटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा टाइब्रेकरमा अप्रिकन रुट्स युनाइटेडलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो पटक...