गुरुङ

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत, सरकार गठन गर्न दलहरुलाई आह्वान

२६ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद...

मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण

२२ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ । मुख्यमन्त्री गुरुङ...

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको तयारी

१५ वैशाख २०७८ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ। प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले बोल्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदले बोल्ने क्रम...

आज गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

१३ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वासको प्रस्तावले आज प्रदेशसभामा प्रवेश पाउने भएको छ । मुख्यमन्त्री गुरुङको सिफारिसमा अधिवेशन अन्त्य भएपछि कांग्रेस र माओवादीसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका थिए...

मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार अविश्वासको प्रस्ताव पेश हुँदै ?(भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन भोलिदेखि शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा भोलिको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने सहमति भएको छ...

नदीमा हामफालेर आत्महत्या गर्न लागेका गुरुङलाई मलामीले यसरी बचाए

३ वैशाख २०७८ काठमाडौं । पुलबाट हामफालेर आत्महत्या गर्ने तयारीमा रहेका बर्दियाको मधुव नगरपालिका ७ का एक जनालाई मलामीले बचाएका छन् । बर्दियाको मधुवन नगरपालिका–७ का ३५ वर्षीय बिन गुरुङलाई कुसुम्बाघाटमा रहेको झोलुङ्गे पुलबाट कुसुम्बा नदीमा हामफालेर आत्महत्या गर्न...

गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा, नयाँ सरकार गठन गर्न एमालेबाहेकका दल छलफलमा

१ वैशाख २०७८ पोखरा । गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेपछि नयाँ सरकार बनाउन एमालेबाहेकका दल छलफलमा जुटेका छन् । छिट्टै अर्को सरकार बन्ने संकेत देखिएको छ । तत्कालीन नेकपा विघटनपछि एमाले नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी...

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

२८ चैत २०७७ लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा९माओवादी केन्द्र० र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण...

माओवादीतर्फका मन्त्रीले राजीनामा दिनुको कुनै अर्थ नरहेको मुख्यमन्त्री गुरुङको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा माओवादीतर्फका मन्त्रीले दिएको राजीनामाको कुनै अर्थ नहुने दाबी गर्नुभएको छ । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि प्रदेश सभामा मुख्यमन्त्री गुरुङले केन्द्रको विवादले...

संघीयता कमजोर बनाउने खेल सिंहदरबारबाटै भइरहेको मुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले संघीयता कमजोर पार्ने खेल सिंहदरबारभित्रबाटै भइरहेको आरोप लगाउनु भएको छ । प्रदेश सरकार स्थापना विदसको अवसरमा पोखरामा भएको कार्यक्रममा मुख्मन्त्री गुरुङले प्रदेशको अधिकार तलमाथि कसरी गर्न सकिन्छ कि...