खर्च

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

२६ माघ २०७७ सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा...

बजेट खर्च र राजस्व संकलन प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

१५ मंसिर, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो चौमासिकमा बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा...

राखेपले सार्वजनिक गर्‍यो सागको खर्च विवरण

१४ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक...

चार महिना नाघिसक्दा विकास खर्च केवल ८ प्रतिशत (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना नाघिसक्दासमेत केवल ८ प्रतिशत मात्र विकास खर्च भएको छ । विकास खर्च हुन नसक्नुमा सरकारले कोरोना महामारीलाई कारण मानेको छ । तर कोरोना महामारीका माझ हालसम्म २४ प्रतिशत चालु...

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पैसा तिर्न नसक्ने कोभिड बिरामीको उपचार निःशुल्क उपचार गर्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डाक्टर गुणराज लोहनीले आज विज्ञप्ती निकालेर खर्चको अभावमा बिरामीको उपचार नरोक्न...

पूँजीगत खर्च बढाउन नीतिगत सुधार आवश्यकः अर्थमन्त्री पौडेल (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन नीतिगत सुधार नै आवश्यक भएको बताउनुभएको छ । पूँजीगत खर्च निकै कम रहेका बेला नवनियुक्त अर्थमन्त्री पौडेलले आफ्नो प्रयास त्यसलाई सुधार्नेमा केन्द्रीत रहेको बताउनुभएको हो । कामको...

सरकारको आम्दानी भन्दा खर्च धेरै, चल्छ अब कसरी ? (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । तर सरकारको खर्च भने २ खर्ब रुपैयाँ नाघेको छ । साउनदेखि असोजभित्रमै राजस्व संकलन र खर्चबिच २९...

चर्को आलोचनापछि धमाधम दशैं खर्च फिर्ता गर्दै सांसदहरु (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । देश कोरोना भाइरस संक्रमणको त्राससँग जुधिरहेका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि सांसदहरुले भत्ता फिर्ता गर्न थालेका छन् । सञ्चारमाध्यममा संघीय सांसद र तिनका स्वकीय सचिवले दशैं भत्ता लिएको विषय बाहिरिएपछि...

एक संक्रमित पत्ता लगाउन एक लाख खर्च, अहिलेसम्म ३ अर्ब सकियो (भिडियोसहित)

६ भदौ, २०७७ काठमाडौं । सरकारले एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख चार हजार रुपैयाँ खर्च भएको जनाएको छ । माघ ७ गतेदेखि भदौ ५ गते शुक्रवारसम्म सरकारले ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको...

खर्च विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका पाँच युवा पक्राउ

१४ साउन, २०७७ काठमाडौं । कोरोना नियन्त्रणका लागि गृहमन्त्रालयबाट भएको खर्चको विवरण माग्न गृह मन्त्रालय पुगेका ईनफ ईज ईनफ अभियानका ५ जना युवालाई प्रहरीले पक्रेको छ । कोरोना नियन्त्रणका लागि गृहमन्त्रालयबाट भएको खर्चको विवरण उपलब्ध गराउनु पर्ने भन्दै उनीहरु...